दफा १४
अन्य कानुनबमोजिम कारवाई गर्न बाधा नपर्ने
यस ऐन अन्तर्गतको कसुरमा अन्य प्रचलित कानुनबमोजिम पनि सजाय हुने रहेछ भने सो कानुनबमोजिम समेत कारवाई गर्न यस ऐनमा लेखिएको कुनै पनि कुराले बाधा पु¥याएको मानिनेछैन ।